After header
Browsing Category

Featured Breaking

नेपाली काग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सानेपामा शुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका…

सोमपालले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । सोमपाल कामीले एकै ओभरमा नामिबियाको २ विकेट लिएका छन् । २१ औं ओभरको तेस्रो र अन्तिम बलमा उनले विकेट लिएका हुन् ।आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २१ ओभरको खेल…

बहुसख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा ः प्रधानमन्त्री प्रचण्ड

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसख्याक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।भारतीय विश्वविद्यालय सघं (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत…

स्रोत नखुलेको सुन र चाँदीसहित पोखरामा पश्चिम बंगालका एक जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले स्रोत नखुलेको सुन र चादी सहित एक ब्यक्ति पक्राउ गरेको छ । पोखरामा ज्वेलर्स सञ्चालन गर्दै आएका एकजना भारतीय नागरिक स्रोत नखुलेको ठूलो मात्रामा सुन, चाँदीसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय…

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

धरान । ईलाका प्रहरी कार्यालय धरानले १३ वर्षपछि एक प्रतिवादीलाई पक्राउ गरेको छ । सामूहिक जवरजस्ती करणी मुद्दाका फरार रेहका जिल्ला सुनसरी साबिक भरौल गाविस वडा नं. ५ हालको परिवर्तित बराहक्षेत्र न.पा. वडा नं. १ बस्ने वर्ष ३७ को अर्जुन…