After header
Browsing Category

Featured Breaking

प्रतिनिधि सभा बैठक आज ११ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद्…

निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक तत्काल संसदमा पेस हुन्छ ः गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद्मा पेस गर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी…

चार मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा चार जना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो ।…

भकुण्डे– तेमाल सडकको अनुगमन

काभ्रे । काभ्रे जिल्लाको भकुण्डे तेमाल सडकको आज शुक्रबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति, सडक डिभिजन कार्यालय भक्तपुर र पत्रकारको टोलीले आज उक्त सडकको अनुगमन गरेको हो ।सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर्षमा सम्पन्न गर्ने…

महरालाई मुख्यमन्त्री बनाउन पाँच बुँदे सहमति

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमँन्त्री बनाउन पाँच बुँदे सहमति सहित चार दल सहित एक स्वतन्त्र सांसद हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालाई नयाँ मुख्यमन्त्री बनाउनेसहित…