
Browsing Category
Featured Breaking
भकुण्डे तेमाल सडक अलपत्र, बिस महिनामा दश प्रतिशत भएन काम
काभ्रे । काभ्रे जिल्लाको भकुण्डे तेमाल सडकको सम्झौता अवधि सकिन लाग्दा समेत १० प्रतिशत समेत काम भएको छैन् । सरकारी काम कहिले जाल घाम भन्ने उखान जस्तै भएको छ भकुण्डे तेमाल सडक यतिबेला । सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर्षमा…
पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह…
दीपक मनाङेले एकीकृत समाजवादी छाडे्
पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेका छन् । उनी स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका उनीले आज समाजवादी परित्याग गरेको जनाएका छन् ।उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग…
मन्त्रिपरिषद्को निर्णय ः सुनसम्बन्धी जाँचबुझ आयोगको बुझाएको प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन…
काठमाडौं । आज शुक्रबार बसेको सुन प्रकरणको विषयमा छलफलका लागि बसेको मन्त्रीपरिषद्को बैठकले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्ने निर्णय भएको छ ।
पूर्वन्यायाधीश…
सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पक्राउ
काठमाडौं । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
उनलाई कहा र कसरी…