After header
Browsing Category

Featured Breaking

होलीको दिन काठमाडौँका कडा चेकिङ, ड्रोनबाट निगरानी गरिर्ने

काठमाडौँ । होलिका दिन काठमाडौं उपत्यकामा कडा चेकिङ साथै सबै ठाउँमा ड्रोनबाट निगरानी गरिर्ने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भोलि अर्थात आईतबार होलिका दिनमा सबैलाई नम्र भई होली खोल्न आग्रह गरेको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न…

मधेशमा मन्त्रिपरिषद विस्तार, एमालेबाट ३ मन्त्री थपिए

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद बिस्तार गरेका छन् । उनले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन् ।शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र…

चैत १८ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाठौ । चैत १८ गते सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित हुने भएको छ । यहि चैत ८ गते देखि १८ गते सम्मका लागि सभामुख सहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका…

दुई मन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली काग्रेस आवद नेपाल विद्यार्थी सघं दुई मन्त्रीको राजिनामको माग गदै प्रदर्शन गरेको छ । विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको…

इलाम–२ उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । इलाम–२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस भएका छन् । कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत…