
Browsing Category
Featured Breaking
प्रधानन्यायाधीश शर्माको शपथर र पदभार आजै
काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ । उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।उनका अनुसार, प्रधानन्यायाधीश शर्माको…
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
स्याङ्जा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय…
देशभरका स्थानिय तहमध्ये काभ्रेको महाभारत शुन्य बेरुजु
महाभारत । देशभरका ७ सय ५३स्थानिय तहमध्ये काभ्रेको महाभारत गाउँपालिका शुन्य बेरुजु कायम भएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने बेरुजु प्रतिवेदनमा यस पटक पनि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले भने लगातार तेस्रो पटक…
बैंकका सिनियर अफिसरको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गदै कर्मचारीले गरे आत्माहत्या
विराटनगर । बैंकका सिनियर अफिसरको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गदै कर्मचारीले आत्माहत्या गरेका छन् । ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत पिताम्बर खड्का बैंकका सिनियर अफिसरको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको केही समयपछि मृत फेला…
प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्ले बिच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा…