After header
Browsing Category

Featured Breaking

आठ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आह्वान

काठमाडौं । आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय,…

नेपाल उद्योग वाणिज्य महासंघको मतदान बिहान ८ बजेबाट सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका…

विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने काभ्रेका थापा सहित सात पक्राउ

काठमाडौँ । विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने काभ्रेका विनोद थापा सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको…

माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु

बुटवल । रुपन्देशीमा माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो…

वीपी राजमार्ग अवरुद्ध, बुझेर मात्रै यात्रा गर्न अनुरोध

काभ्रे। वीपी राजमार्ग हु्दै सञ्चालनमा आउने गाडि यतिबेला काभ्रेको धुलिखेल, भकुण्डेबेशीमा राकिएका छन् । हिजो राति परेको वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएपछि यतिबेला सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । सडक डिभिजन…