
Browsing Category
Featured Breaking
देश भरको आजको मौसम बारे जान्नुहोस्
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
देशका तराईका थोरै स्थानहरूमा हुस्सु र…
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजेदेखि सुरु हुनेछ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि सुरु हुने हिउँदे अधिवेशनमा…
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रम दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उनले ‘विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको…
सेवाग्राहीले दुख नपाउनु भन्ने मेरो इच्छा ः सहायक प्रजिअ पौडेल
काभ्रे/ तपाई केही काम लिएर जिल्ला प्रशासन कार्यालय काभ्रेमा आउनु भको छ र तपाईको केही समस्या परेर काम भएन र फर्केनु भयो ? यदि यस्तो हो भने एक पटक सहायक प्रमुख जिल्ला अधिकारी ज्युलाई भेट्नु होस् यो भनाई बिहिबार जिल्ला प्रशासन कार्यालय…
आज देश भरको मौसम जानकारी लिनुहोस्
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
साथै, लुम्बिनी र बागमती…