
Browsing Category
Featured Breaking
आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशको सामना गर्दै
काठमाडौं ।आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशको सामना गर्दै छ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुने छ।
नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा…
सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक हुन्: प्रम दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् ।
सहिद दिवसको अवसरमा शुभकामना…
होटलमा पानी छोएको आरोपमा दलित युवकमाथि कुटपिट
डोटी ।होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ।
केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी…
बालश्रम मुक्त वडा घोषणा गर्न पनौती ५ मा १३ सदस्यीय समन्वय समिति गठन
काभ्रे । काभ्रे जिल्लाको पनौती वडा नम्बर ५ ले बाल श्रम मुक्त वडा घोषणा गर्न १३ सदस्यीय समन्वय समिति गठन गरेको छ । बाल श्रम संगठन ILO को सहकार्य र पनौती नगरपालीकाको आयोजना मिति २०८० फागुन २० गते भित्र पनौती नगरपालिका ५ नम्बर बडा लाई बालश्रम…
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै
काठमाडौं ।प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ।अहिलेसम्म पीएम कपमा…