
Browsing Category
Featured Breaking
बन्द कोठाभित्र दाजुभाइ मृत आवस्थामा फेला
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै…
विश्वकप २०२६ छनोटको दोस्रो चरणको खेलमा आज यमनसँग खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणको खेलमा आज यमनसँग खेल्दैछ । यो खेल बेलुकी ७ बजे शुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि हरेक खेल साँझ ५ बजे वा साढे ५ बजे संचालन गर्दै आएको थियो ।…
भुकम्पबाट जोगिएका भूकम्प पीडितको चिसोले लियो ११ जनाको ज्यान
रुकुम पश्चिम । एक सातामै चिसोका कारण ११ जना भुकम्प पभावितको ज्यान गएको छ । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जना पालमुनि बस्दै आएका थिए । उनिहरुले भुकम्पबाट त ज्यान जोगाए तर पालमुनि रातदिन कटाउँदा अत्यधिक चिसोका कारण ज्यान जोगाउन सकेनन्।…
राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ
वीरगञ्ज । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ। पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा…
आज छठको तेस्रो दिन अर्थात छठपर्वको विशेष दिन
काठमाडौ । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो…