After header
Browsing Category

Featured Breaking

संसदीय समिति आजै बन्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन…

लडेर घाईते भएकि महिलाको हेलिकप्टरबाट उद्धार 

रुकुम पश्चिम । घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१ खेतकि ३५ वर्षकि बास्मति दमाईलाई उद्धार गरिएको हो। शनिवार बिहान सबेरै घरबाट घाँस…

मुख धुन त्रिशुली किनारमा गएका दुई जना वेपत्ता

चितवन । मुख धुने क्रममा त्रिशुली नदीमा गएका दुई जना  बेपत्ता भएका छन । तपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन्। वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका बताइएको छ…

एआईजी थापाले सम्हाले उपत्याकाको कमान्ड

काठामाडौ/ नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हालेका छन् । गत साउन ३० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार ५ जना एआईजीको सरुवामा थापाको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा…

वरिष्ठ संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन

काभ्रे । बरिष्ठ संस्कृतिबिद ज्ञानकाजी मानन्धरको निधन भएको छ । साहित्यकार ज्ञानकाजी मानन्धर संस्कृतिका मर्मज्ञ, दीर्घकालीन शिक्षासेवी र साहित्यकार पनि थिए । उनले नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा समेत कलम चलाएका छन्। लामो समयदेखि…