After header
Browsing Category

Featured Breaking

जीप खोलामा खस्दा ६ जनाको मृत्यु

 पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले  मिडिया दर्पणलाई जानकारी दिए ।…

दुर्गा पक्षको आठौँ दिन: महागौरी देवीको पूजाआराधना गर्दै महाअष्ठमी मनाइँदै

काठमाडौ । नवरात्रको आठौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।…

मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुइ जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका…

यस वर्षको दशैंको टिकाको साइत जान्नुहोस्

काठमाडौ ।  यस वर्ष दसैँअन्तर्गत विजया दशमी अर्थात् टीका कात्तिक ७ गते मंगलबार परेको छ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा छ। घटस्थापनादेखि पूजाआराधना गरिएकी देवीलाई बिहान…

नापीको कर्मचारी सरुवामा मनपरि ! सुधार गर्ने प्रमुखको १० महिनामै सरुवा !

भक्तपुर । भक्तपुर नापी कार्यालयका प्रमुख रामकुमार सापकोटालाई १० महिनामै सरुवा गरिएको छ । नापीको क्षेत्रमा छोटो समयमै देखिने गरि सुधारका कार्य गर्दै आउनु भएका उपसचिव सापकोटाको विना कारण सरुवा भए संगै भत्तपुरमा उहाले गरेको सुधारका…