After header
Browsing Category

Featured Breaking

एकै परिवारका चार जनाको शव हत्या गरिएको अवस्थामा फेला

काठमाडौं ।मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। रारा नगरपालिका-६ मन्दु गाउँकीस्थित चार जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिकासहित चार जनाको शव र छोराछोरीको भएको…

अज्ञात समूहद्वारा मदन भण्डारीको सालिक तोडफोड

रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका-५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ । खाँडादेवी गाउँपालिका-५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन् । डोरमणि पौडेल…

मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन

काठमाडौं  । मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको बताइएको छ । उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको…

विजयादशमीको टिका थाप्ने उत्तम साइत बिहान ११ः०२ बजे तय

काठमाडौं । विजयादशमीको टिका थाप्ने उत्तम साइत बिहान ११ः०२ बजे तय भएको छ । नेपाल पञ्चांग निर्णायकविकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको हो । यस वर्षको बडादसैँ अर्थात दुर्गा पक्षको सुरुवातभने असोज २८ गते आइतबार देखि भइसकेको छ…

महानवमी पर्व आज: नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा…