
Browsing Category
Featured Breaking
पराल बोकेको ट्रक खस्दा दुईको मृत्यु एक घाइते
काभ्रे । पराल बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । काभ्रे जिल्लाको पनौती न.पा.०२ सिलाभन्ज्याङ स्थितमा कुशादेवी बाट नयाँ गाँउ तर्फ जादै गरेको बा. ४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडक बाट ६०० मिटर तल खस्दा निसानमा सवार ३ जना…
प्रिन्सिपलको हत्यामा संलग्न रहेको आशंकामा एक महिलासहित ६ जना पक्राउ
जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।
बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन…
अर्जेन्टिनी कप्तान लियोनल मेसीले आठौं पटक जितेबालोन डी’अर
काठमाडौं । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने बालोन डी'अर अर्जेन्टिनी कप्तान लियोनल मेसीले आठौं पटक जितेका छन् ।
मंगलबार पेरिसमा आयोजित अवार्ड घोषणा समारोहबाट मेसी विजेता चुनिएका हुन् । हरेक वर्ष…
टी–२० विश्वकप फाइनल एसियामा नेपालको सुखद सुरुवात
काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल…
मुगुको मुन्दु सामुहिक हत्या प्रकरण : संकाश्पत एक जनालाई प्रहरीले नियन्त्रणमा लियो ।
मुगु ।मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउमा सामुहिक हत्या भएको ४ दिन पछि प्रहरिले एक जना शन्कास्पद व्यक्तिलाइ नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो अन्दाजी १२ बजे तिर जिल्ला सदरमुकाम गमगढी स्थित विच बजार (नगरपालिका जाने…