After header
Browsing Category

Featured Breaking

स्कर्पियो दूर्घटनामा दुईको मृत्यु, दुइ घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपियो लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र…

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा नव आगन्तकलाई भव्य स्वागत

काभ्रे/  जिल्लाकै नमुना विद्यालय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत एवं कक्षा १२ र एस.ई.ई. को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल…

बझाङमा जङ्गली च्याउ खाँदा दुई बालकको मृत्यु

बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा दुई बालकको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ –६ नौराका लक्ष्मण कठायतकी–७ वर्षीया छोरी सञ्जिला र ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।   सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि…

जनै पूर्णिमा पर्व: नयाँ जनै फेरेर – रक्षाबन्धन बाँधेर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु…

पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य

पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य भएको छ भने अन्य ८ जना घाइते भएका छन्। तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गा सहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै…