
Browsing Category
Featured Breaking
घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते
त्रिवेणी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार…
आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । आज पनि देशभर सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…
नाग देवताको पुजा गर्दै मनाइँदै छ नागपञ्चमी
काठमाण्डौ । श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।…
अबको तीन दिन बदली र वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ ।
यसका साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेकाले अबको तीन दिन…
वडा अध्यक्षले फेसबुकमा स्ट्याटस लेखेर गरे आत्महत्या
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्षले सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका हुन् ।
वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको…