
Browsing Category
Featured Breaking
६० किलो सुन बरामद प्रकरणमा हालसम्म २३ जना पक्राऊ
काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।…
शिक्षकहरु आन्दोलनमा, आज बिहिबार सातै प्रदेशमा धर्ना
काठमाडौँ/ नेपाल शिक्षक महासंघको नेतृत्वमा यतिबेला देशभरका शिक्षक आन्दोलनमा उत्रिका छन् । सरकारसगँ भएको सहमतिको कार्यन्वन नभएपछि यतिबेला देशभरका शिक्षकहरु आन्दोलनमा लागेका हुन् ।विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा रुष्ट भएका…
साउदीबाट ४१ जना नेपालीको उद्धार
दोहा । साउदी अरबबाट एक्जिट भिसा प्राप्त गरी साउदीबाट ४१ जना नेपालीको उद्धार गरिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारको लागि वहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये ४१ जनाको एक्जिट भिसा प्राप्त भएकोले चाँडोभन्दा…
कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
काठमाडौं । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ। अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम…
हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नु ः प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं/ कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको भन्दै हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवम् नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ लाग्न प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले निर्देशन दिएका छन्…