After header
Browsing Category

Featured Breaking

खोपासीमा निर्माण सम्पन्न स्वास्थ्य भवन नगरपालिकालाई हस्तान्तरण

काभ्रे/  काभ्रे पनौती नगरपालिका वडा नं. १० मा निर्माणधीन पनौती नगरस्तरी अस्तपालको निर्माण कार्य सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा निर्मित नेपाल भारत मैत्री भवन मंगलबार पनौती नगरपलिकालाई हस्तान्तरण गरेको छ । साविक जिल्ला आयोजना…

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका ७ सीप चिप्ले गौडामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार मृत्यु…

प्रहरीचौकी सहित दश घर बगायो

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति…

दाउरा छोप्ने क्रममा डुबेर दुई जना पुरुष बेपत्ता

गुलरिया । बबई नदीमा दाउरा छोप्ने क्रममा डुबेर दुई जना पुरुष बेपत्ता भएका छन्। नदीको सतह बढेर सतर्कता तह पार गरेको नदीको भेलमा दाउरा छोप्दा दुवै अलग अलग स्थानबाट बेपत्ता भएका हुन्। बबई नदीमा डुबेर गुलरिया नगरपालिका-८ निवासी २३ वर्षीय…

अविरल वर्षात्का कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्…