
Browsing Category
Featured Breaking
पहिरोले घर बगाउँदा ३ जना बेपत्ता, १५ घर विस्थापित
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए ।…
पुरुष र बालिकाको शव फेला
धनगढी । कञ्चनपुुरमा दुई जना मृत भेटिएका छन् । शुुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ।
शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत…
नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु
चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार…
चर्को दवाव पछि विद्यालयले छौंटौ दिनमा दियो प्रहरीकोमा जाहेरी
काभ्रे / काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि माविका छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुबर््यवहार गरेको भनि विद्यालयमा उजुरी दिएको आज बुधबार ६ दिन पछि विद्यालयले प्रहरीकोमा जाहेरी दर्ता गरेको छ ।
विद्यालयका…
ढकमारी ठगी गर्ने व्यापारीहरु लाई कारबाही
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९–८० को अवधिमा ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।…