After header
Browsing Category

Featured Breaking

सुन तस्करी छानबिनकाे लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ । बैठकको प्रारम्भमै एमाले सांसद…

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष जुवाको खालबाट पक्राउ

सुनसरी । जिल्लाको धरानमा जुवा खेल्दै गरेको अवस्थामा भोजपुरको आमचोक गाउँपालिका–६ का वडाअध्यक्ष पक्राउ परेका छन् । प्रहरीले वडाअध्यक्षसहित सहित ११ जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय धरानले सोमबार राति ११ बजे धरान…

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बाट बस्ने

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले…

निर्धारित समय अगावै परीक्षार्थीका उत्तरपुस्तिका खोसिएपछि परिक्षार्थीहरु विरोधमा

काठमाण्डौ। टियुु विश्वविद्यालय बिए तेस्रो वर्षको आमसञ्चार र पत्रकारिताको परिक्षा असार ८ गते रहेको थियो । त्यसै परिक्षाका लागी छुट्याइएको परिक्षा केन्द्रमध्ये बुद्धनगरस्थित स्वप्न बाटिका एकेडेमी पनि रहेको थियो । यस परिक्षा केन्द्रमा कोठा…

प्रहरी इन्चार्ज नै मृत अवस्थामा भेटिए

बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख…