
Browsing Category
Featured Breaking
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौ । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली…
राति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु
बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको हो ।
गए राति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा पाँच…
महासचिव गुटेर्रेस र प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने
काठमाडौं । इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् ।
दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज…
१०० किलो सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकियो
काठमाडौं । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध अनुमानित १०० किलो सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन…
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो देशभर…