
Browsing Category
Featured Breaking
आज देशै भर वर्षात हुने, सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि…
पहिरोमा परी तीन जना बालबालिकाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे आएको पहिरोमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ ।
पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीन जनाको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा…
नक्कली नोटसहित भोम्जन पक्राउ
काठमाडौं । प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।
उनलाई…
प्रतिनिधी सभाको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुँदै
काठमाडौं । आज प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
आज बस्नै…
बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनुको साथै अन्य केही व्यक्ति घाइते भएका छन् ।
स्थानीय प्रहरीले जनाए अनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।…