
Browsing Category
Featured Breaking
आज असार १५ दही–च्यूरा खाने पर्व, राष्ट्रिय धान दिवस पनि एकै साथ मनाइँदै
काठमाडौं । आज असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाइँदैछ । यो वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोगना गरेर यो दिवस मनाउँदैछ ।…
करणी मुद्दामा वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा
दार्चुला । जबरजस्ती करणीको आरोप लागेका मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदन सिंह धामी पुर्पक्षका लागि थुनामा पठाइएको छ । अदालतको आदेशअनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
गाउँकै महिलालाई जबरजस्ती करणी…
लम्पी स्किन रोग बाट तीन महिनामा २५ हजार पशु मरे
काठमाडौं । लम्पी स्किन रोगको संक्रमणका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भएको छ ।
२०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातासम्म ७६ जिल्लामा फैलिएको छ । संक्रमणले २५ हजार ४०८ पशुको मृत्यु भएको मन्त्रालयले कृषि…
समाचार टिप्पणी
काभ्रे/ नेपालको संबिधानमा ब्यबस्था भएको स्थानीय तहको सभा प्रत्येक बर्षको असार १० गते हुनुपर्नेमा पनौती नगरपालिकाको नगर सभा बैठक सुरुवात भएर स्थगित भएको छ । स्वीकृत कार्यसूची बमोजिम २०८० आसार १० गते दिनको १ बजे बोलाईएको नगर सभा नेकपा एमाले…
विशाक्त च्याउ खाँदा ९ जना बिरामी
पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् ।
कुम्मायक गाउँपालिका–१ मा मंगलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा,…