
Browsing Category
Featured Breaking
विनियोजन विधेयक ०८० माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारितका लागि पनि पेस हुँदै छ । उक्त बैठक बिहान ११ बजे बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक २०८० माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । आज…
बागमती प्रदेशसभाको बैठक आज बस्दै
हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेश सभा भवन, हेटौडामा बैठक बिहान ११ बजे बोलाइएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आजबाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक…
छोरोले गरे आफ्नै आमाको हत्या
नवलपरासी/ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय छोराले आमाको हत्या गरेका छन् । सोमबार साँझ तिर उनले धारिलो हतियार प्रहार गरि आफ्नै ५० वर्षीय आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
सुनवल नगरपालिका वडा नं. १३…
ललिता निवास प्रकरणमा शाह पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुग्यो
काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा शाह पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो संख्या थपिएको हो ।…
आज चट्याङसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका अभिर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…