
Browsing Category
Featured Breaking
प्रतिनिधिसभाको बैठक आज पनि ११ बजे बस्दै
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
दोस्रो अधिवेशनको ३६औँ बैठकमा विभागीय मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने…
बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका अध्यक्ष पक्राउ
काठमाडौं/ सरकारीको रकम हिनामिना गरी फरार रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।
उनले करीब १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर उनलाई नेपाल प्रहरीको सीआईबीको…
न्यूनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान
काठमाडौं । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र…
पनौती नगरमा एमालेको दम्भ
पनौती/ जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा पनि एमाले पनौतीले दम्भ देखाउँदै नगर सभा बहिष्कार गरेको छ । नगर विकासका नीति, योजना, कार्यक्रम, बजेट प्रस्तुत गर्ने र पारित गर्ने नगर सभा एमालेले बहिष्कार गरेको हो ।
आइतबार बोलाइएको नगर सभा…
नमोबुद्ध नगरपालिकाको ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत
काभ्रे/ नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
आइतबार बसेको…