
Browsing Category
Featured Breaking
महासंघको निर्णयमा प्रेस चौतारी काभ्रेको विरोध
काभ्रे । सदस्यता शुद्धीकरण गर्ने अभियानमा देशैभर चलिरहेको अभियानमा काभ्रे पत्रकार महासंघ शाखाले पनि केही निर्णय गरेर प्रदेश र केन्द्रलाई पठाए पछि प्रेस चौतारी काभ्रेले विरोध जनाएको छ । अध्यक्ष भुवन रायमाझी ले हस्ताक्षर गरेको विरोध विज्ञप्ति…
महासंघ सदस्यता विवाद: रौतहट शाखामा तालाबन्दी
गौर । नेपाल पत्रकार महासंघ राैतहट शाखामा अनिश्चितकालका लागी तालाबन्दी भएको छ । नयाँ सदस्यताका लागि आह्वान भएपछी सदस्यताका लागि महासंघले माँग गरेकाे आवश्यक सम्पूर्ण कागजपत्र र प्रक्रिया पुर्याउदा समेत सदस्यताबाट बन्चित गरिएको भन्दै कृयाशिल…
हेवाखोलामा पुनः तुइन सञ्चालन
पाँचथर , गत सनिबार बाडिले हेवाखोला को पक्कि पुल बगायो।
पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलाको पुल बगाए सँगै मेचिराजमार्गको पाँचथर ताप्लेजुङ सडकखण्डमा पनि सडक ठप्प भएको छ।
पुल बगाए पछि पाँचथरका ३ गाउँपालिका र छिमेकी जिल्ला ताप्लेजुङमा…
चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद
काठमाडौं । कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजायसहित जरिवाना सुनाइएको छ ।
विशेष अदालतले शर्मासहित उमेशप्रसाद ढकाललाई ९ वर्ष र लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजायसहित जरिवाना…
खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प !
काठमाडौं । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टर स्केलको…