
Browsing Category
Featured Breaking
चार दलको संयुक्त कम्युनिष्ट समाजवादी मोर्चा घोषणा
काठमाडौं । चार दलको संयुक्त कम्युनिष्ट समाजवादी मोर्चा घोषणा भएको छ । सोमबार सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका…
बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुग्यो
संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।
शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला…
माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदै
काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ ।
समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।
नेताहरूबीच भएको…
आज देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने
काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य…
हेवाखोला को पुल बाढीले बगाएर यातायात अबरुद्ध
असार ३ पाँचथर,मेची राजमार्ग स्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवा खोलाको पुल बाढीले बगाएर यातायात अबरुद्ध भएको छ।
गएराति अबिरल बर्षाको कारणबाट आएको बाढीको कारण हेवाखोलाको पुल बगाई मेची राजमार्ग पुर्ण रुपमा…