
Browsing Category
Featured Breaking
आज स्वदेश फर्किंदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् ।यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार…
अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश विद्यालय बन्द
काठमाडौं । केही दिन यता अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश पालिकाहरुले विद्यालय बिदा दिन थालेका छन् ।
पूर्व मेचीदेखि पश्चिममा महेन्द्रनगरसम्मकै तराई क्षेत्रमा गर्मी अत्यधिक बढेको छ । त्यसैजले यी क्षेत्रमा पर्ने अधिकास स्थानीय तहले…
बालश्रम मुक्त नगर बनाउन पनौतीको अग्रसरता
शुकदेव थपलिया काभ्रे
काभ्रे जिल्लाको पनौती नगरपालिकालाई बालश्रम मुक्त बनाउन नगरपालिकाले अग्रसरता देखाएको छ । आज शुक्रबार बालश्रममुक्त नगर बनाउन नगरपालिकाले खेल्नु पर्ने भूमिका तथा बालश्रम निवारणका लागि आवश्यक कार्ययोजनाका बारेमा…
जिप सुनकोशीमा खस्दा सिटिभिटीका दुई कर्मचारी बेपत्ता
सिन्धुली । भक्तपुरबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको जिप सुनकोशीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार…
‘तेस्रो ज्ञानकुञ्ज रोड रेस २०८०’ असार २ गते हुने
काभ्रे/ काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा तेस्रो ज्ञानकुञ्ज रोड रेस २०८० हुने भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाद्वारा आयोजित ‘तेस्रो ज्ञानकुञ्ज रोड रेस २०८०’ असार २ गते हुने पत्रकार सम्मेलनमा आयोजकले…