After header
Browsing Category

Featured Breaking

सुनकोशी नदीमा खसेको स्कर्पियो पाँचौं दिनमा भेटियो

काठमाडौं । सुनकोशी नदीमा खसेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई कर्मचारीको शव र स्कार्पियो पाँचौं दिनमा भेटिको छ । मंगलबार स्कार्पियोसँगै सीटीईभीटीका दुई कर्मचारीको शव पनि भेटिएको प्रहरीले जनाएको छ ।…

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरियो

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरिएको छ । मंगलबार कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र बाहिरिएको हो । प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालयको बैठकले एमाले नेता हिक्मतकुमार कार्की…

सुनकोशीमा जीप खस्दा सिटिभिटीका हराईरहेका तीन कर्मचारीको अवस्था अझै अज्ञात

सिन्धुली  । शुक्रबार भक्तपुरबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको जिप सुनकोशीमा खसेको थियो । बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को…

पनौतीमा तीनदिने हिलेजात्रा मनाइदै

शुकदेव थपलिया काभ्रे ।  पनौतीमा तीन दिने हिले जात्रा मनाईदै छ । जेष्ठ शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म पनौतीका स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन छ । ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन…

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु हुँदैछ । शुक्रबार बयान सकिएकाले आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन् । तर बयानको सबै फाइल शुक्रबार अवेरमात्रै पाएकाले…