
Browsing Category
Featured Breaking
गणतन्त्रका एक घाइते जीवित साक्षीको महाप्रस्थान
शुकदेव थपलिया काभ्रे
नेपालको व्यवस्था परिवर्तनका दौरानमा कयौँ सहिदहरु निधन भएपछि मात्रै सहिद भएका छन् । अपवादका रुपमा उदाएका काभ्रेका मुकेश कायस्थ ज्युँदो सहिदको रुपमा १७ बर्ष १ महिना अर्थात ६ हजार २ सय ३५ दिन जीवित सहिदका रुपमा बाँचे उनी…
मुकेश कायस्थलाई सहिद घोषणा गर्न माग
शुकदेव थपलिया
काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्न माग गरिएकाे छ । उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएका कायस्थलाई सहिद घोषणा गर्न बनेपामा रहेका राजनीतिक दलहरुले माग…
१८ बर्षदेखिअर्धचेत अवस्थाका जिउँदो शहिद मुकेश कायस्थको निधन
शुकदेव थपलिया काभ्रे
दोस्रो जनआन्दोलन ०६२/०६३का घाइते जिउँदो शहिद मुकेश कायस्थको निधन भएको छ । मुकेशको स्वास्थ्य अवस्थामा केही दिन अघिदेखि खराब हुँदै आएको र उनलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार गराईरहेको र बुधबार राती ८ बजे उनको…
टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापना
काठमाण्डौँ/ टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । उच्च अदालत पाटनबाट टुकुचाका बिषयमा भएको फैसलाको पूर्ण पाठलाई…
बनेपाको चण्डेश्वरी जात्रा आज बाट शुरु
काभ्रे/ काभ्रेको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ ।
तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव…