After header
Browsing Category

Featured Breaking

नमोबुद्ध नगरपालिकामा नयाँ दिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरु

काभ्रे/ नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरुले नमोबुद्ध नगरपालिकाले इसिमोडको सहयोगमा सञ्चालित परियोजना अबलोकन गरेका छन् । उच्च आयोगका जोन वार्बटन, अर्चना शुक्ला, रचना भट्नागरसहितको टोलीले नमोबुद्ध नगरपालिका वडा नं २ मा सञ्चालित…

छात्राबास भवनको एआईजी थापाद्धारा शिलान्यास

काभ्रे/  नेपाल पुलिस स्कुल साँगामा नयाँ भवन निर्माण हुने भएको छ । २०७२ सालको भूकम्पले भत्काएको नेपाल पुलिस स्कुल साँगाको भौतिक पूर्वाधार निर्माणका क्रममा विद्यालयको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको छात्रावास भवनको आज एक कार्यक्रम बिच…

बेथानचोक वडा नं. ३ का वृद्धवृद्धाहरूलाई सम्मान

काभ्रे/ काभ्रेको बेथानचोक गाउँपालिका वडा नं –३ मा वृद्ध वृद्धाहरूलाई सम्मान गरिएको छ । वडा कार्यालयको आ.व २०७९।८० को स्वीकृत निति तथा कार्यक्रम अन्तर्गत वडा अध्यक्षसङ्ग वृद्धवृद्धा कार्यक्रम शिर्षक अनुसार सो कार्यक्रम सम्पन्न गरियको हो ।…

सहकारीबाट ३० लाख नगद चोरी

काभ्रे/ काभ्रेको पनौती नगरपालिका वडा नं. ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३० लाख नगद चोरी भएको छ । पनौती नगरपालिका वडा नं. ४ मा रहेको मृख्य कार्यालयबाट गएराति सहकारी चोरी भएको सस्थाका कार्यकारी प्रमुख मदन बस्नेतले…

नेपाली कांग्रेस नमोबद्ध नगर समितिको नगर सम्मेलन

काभ्रे/  नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले नगर सम्मेलन सम्पन्न गरेको छ । पार्टीको विधान बमोजिम गर्नुपर्ने नगर सम्मेलन नगर कार्यसमितिले वैशाख १६ गते शनिवार सम्पन्न गरेको हो । सम्मेलन नगरबाट जिल्ला, प्रतिनिधी सभा र प्रदेश सभामा…