After header
Browsing Category

Featured Breaking

गृहमन्त्री लामिछानेकोे मुद्दा हेर्दाहर्दैमा

काठमाडौं/  नागरिता विवादबारे मुद्धा खेपिरहेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद…

बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो आजै शपथ ( कोको बने मन्त्री हेर्नुहोस् नामसहित )

हेटौंडा/  बागमती प्रदेशको सहकारमा सहभागी दलहरुले मन्त्रीहरुको नाम टुंगो लागेका छन् । प्रदेशमा एमाले र माओवादीले ४÷४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् । नेकपा एमालेबाट…

बागमती प्रदेशमा माओवादीले टुंग्यायो ३ मन्त्री

हेटौडां / नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका लागि आफ्नो पार्टीबाट हुने मन्त्रीहरुको नाम टुंग्याएको छ । प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादीले पठाउने तीन मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेका छन् ।…

महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम

काभ्रे/ काभ्रेको बेथानचोक गाउँपालिकामा महिला जनप्रतिनिधिका लागि सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण सम्बन्धि पालिकास्तरीय ७ दिने तालिम सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले संवैधानिक…

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको…