
Browsing Category
Featured Breaking
कम्बोडियाको आगलागी मृत्यु भएका निराकारको शव उनै निवासमा
झापा / कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं…
नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुदाँ ४५ जना घाइते
बुटवल/ पश्चिम नवलपरासीमा तीर्थालु सवार भारतीय बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६…
विदेशबाट फर्केर गाउँमा मौरी र बंङगुर पालन
मदन विसी
रुकुम पूर्वः भूमे गाउँपालिका ३ का ४४ वर्षका भागीमान पुन दुई दशक अघि वैदेशिक रोजगारीको सिलशिलामा साउदी, कतार र मलेसिया गए । वैदेशिक रोजगारको शिलशिलामा खाडी देशमा पुगेका भागीमानले मासिक ३० हजार कमाइ गर्थे । दुख पछि सुखको दिन आउलान…
प्राचिन बनेपा महोत्सवमा साँस्कृतिक नृत्यमा झुमे बनेपाबासी
बनेपा/ प्राचिन बनेपा महोत्सवमा विविध परम्परागत नृत्यसँगै बनेपाबासी दिनभर भमेका छन् ।महोत्सवको प्रमुख आकर्षण पक्ष रहेको बनेपाको गणेश स्थानमा सम्पन्न साँस्कृतिक कार्यक्रममा विविध परम्परागत नृत्यहरु समेटिएको नृत्य निर्देशक संघ नेपालका…
नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण
काठमाडौं/ प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज शुक्रबार सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति…