
Browsing Category
Featured Breaking
नयाँ मन्त्रीले लिए शपथ
काठमाडौं/ मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ…
राप्रपाले अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय सगै मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।
प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने…
बागमती प्रदेशको उपसभामुखमा काभ्रेली चेली चापागाईं निर्वाचित
हेटौंडा । बागमती प्रदेशको उपसभामुखमा काभ्रेली चेली नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ ।
प्रदेशसभामा सोमबार साझँ सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाईं उपसभामुख निर्वाचित हुनुभएको हो ।…
विमान दुर्घटना अपडेट ः २६ जनाको पहिचान खुल्यो हेर्नुहोस नाम सहित
काठमाडौं/ पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको…
यती एयर विमान दुर्घटना अपडेट ः पहिचान खुलेको शव आफन्तलाई आज बुझाउदै
काठमाडौं/ पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित…