After header
Browsing Category

Featured Breaking

अमेरिकी उपविदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौँ/ अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउने भएकी छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्ड दुई दिन नेपालमा रहने…

एक घण्टादेखि त्रिभुवन विमानस्थलमा जहाज उडान रोकियो

काठमाडौं /  एक घण्टादेखि त्रिभुवन विमानस्थलमा जहाज उडान रोकिएको छ । अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । फ्लाई दुबई, इन्डिगो एयर एयर…

एक हप्तामा ४३ जना बिभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले एक हप्तामा ४३ जना विभिन्न मुद्धाका फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार उही माघ ६ गते देखि १३ गते भित्रमा जिल्ला अदालतबाट कैद तथा…

थापाले बागमती प्रदेशको पदभार सम्हाले

हेटौंडा / नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालयको प्रहरी प्रमुखका रूपमा आज बिहिबार पदभार सम्हालेका छन् । उनले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्तिसुरक्षा कायम…

कार्यालय प्रमुखलाई कालोमोसो

विराटनगर/  यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई बुधबार दिउँसो लुईंटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको छ । प्रमुख लुईंटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घुस लिने गरेको आरोप लगाउँदै…