
Browsing Category
Featured Breaking
बाबुले जिउँदै जलाए छोरा र श्रीमतीलाइ
काठमाडौं/ घटना सुन्दा पनि अच्चम र काहालि लाग्दो छ । आफ्नै बाबुले छोरा र श्रीमतीलाई जिउँदै जलाएको घटना हो यो । घटना हो बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको…
६ जना अभियुक्त हिरासत तोडेर फरार
जनकपुरधाम/ धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त हिरासत तोडेर फरार भएका छन् ।
दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासत तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता…
वैशाख १ गतेदेखि नै २०८० सालको शैक्षिक शत्र सुरु हुने
काठमाडौँ/ आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो । कतिपय…
लामिछानेले पुनः लिए नेपाली नागरिकता
काठमाडौं/ रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुनः नागरिकता कायम भएको बताए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको…
नागरिकता लिन काठमाडौ जिल्ला प्रशासन पुगे रवि
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा…