
Browsing Category
Featured Breaking
काभ्रेमा पहिलो पटक खेल महोत्सव
पनौती/ काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक खेलकुद महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिती काभ्रेको मुख्य आयोजनामा आगामी माघ २० गतेदेखि संचालन हुन लागेको हो । दुई दर्जन फरक फरक स्पर्धामा जिल्लाका २ हजार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने…
३ वर्षको छोरा मारेको आरोपमा सौतेनीआमा र बाबु पक्राउ
काभ्रे / ३ वर्षको छोरा मारेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले सौतेनीआमा र बाबुलाई आज पक्राउ गरेको छ । यही माघ १२ गते ३ वर्षका छोरा उनीहरुसगै नै बसोबास गदै आएको ठाउँमा मृत अवस्थामा फेला परेको घटनालाई अनुशन्धान गर्दा उनीहरुको सग्लनता…
‘मुहान हेर्न’ फिनल्याण्डको टोली भागवतेमा
काभ्रे, भकुण्डवेशी/ जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) हेर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली नमोबुद्ध –२, भागवते आएको छ ।
नेपालका लागि फिनल्याण्डका राजदुत रिना रिका हेका,…
पनौती नगरमा बहुमतको घमण्ड
पनौती/ काभ्रे जिल्ला पनौती नगरपालिकामा यतिबेला विकासका काममा सधै विरोध र किचलो हुने गरेको छ । नगरका विकासका बारेमा र योजनाका बारेमा सधै एमालेका जनप्रतिनिधिद्धारा विरोध हुने गरेको छ ।
यही माघ १५ बस्ने भनी बोलाएको बैठकबाट नगरको विकास र…
राष्ट्रिय योजना आयोगको सदस्यमा ज्ञवाली, शाक्य र शाही नियुक्त
काठमाडौं/ मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको सञ्चार…