After header
Browsing Category

Featured Breaking

बसले ठक्कर दिँदा बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

बसले ठक्कर दिँदा बालिकाको मृत्यु हुँदा स्थानीयद्वारा बसमा आगजनी  काभ्रे/ काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका ७ भकुण्डे बिपी राजमार्ग स्थित एक बसले बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी सँगै राजमार्ग अवरुद्ध गरेका…

अदालतबाट कैद सजाय पाएका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं / ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसाल भएका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार…

रास्वपाले बोलायो साढे ४ बजे केन्द्रीय समिति बैठक

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा आज अहिले बिहीबार अपरान्ह साढे ४ बजे बोलाईएको छ । केन्द्रीय सदस्य दीपक बोहराका अनुसार अहिले साढे ४ बजे पार्टी केन्द्रिय कार्यालयमा…

सरकार गठन भएको बेलाको सहमती गृह मन्त्रालय रास्वपाले नै हो ः ओली

काठमाडौं/  सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको…

९ किलो सुननसहित विदेशी नागरिक पक्राउ

काठमाडौं/  ९ किलो सुनसहित विदेशी नागरिक क्यानडाका एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका मोहम्मद कमाल माहगौबलाइ प्रहरीले पक्राउ गरेको छ । गएराति दुबईबाट काठमाडौं ओर्लिएका…