After header
Browsing Category

Featured Breaking

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न साढे चार बजे बस्दै

काठमाडौं /  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न साढे चार बजे बस्ने भएको छ । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।…

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन

काठमाडौँ/ भोलि अर्थात फागुन ६ गते पर्न गएको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको…

बस दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौ/ नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।…

प्रहरीद्धारा बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ

काठमाडौँ / काठमाडौको बालाजुको माछा पोखरीमा भएको घटनामा संलग्न रहेका मध्ये प्रहरीले आज थप १५ जना पक्राउ गरेको छ । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५…

२ बजे श्री एयरलाइन्सबाट सांसद भण्डारीलाई मुम्बई लगिने

काठमाडौं / नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर…