After header
Browsing Category

Featured Breaking

भीषण आगलागीबाट ७ घर जलेर नष्ट

काठडमाडौ / भीषण आगलागीबाट ७ घर जलेर नष्ट भएको छ भने अझै आगो नियन्त्रणमा आएको छैन् । तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा शुक्रबार भीषण आगलागी भएको छ । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । वडाअध्यक्ष कृष्ण…

गठबन्धन ब्यूतिन प्रयास गदै बालुवाटारमा बैठक जारी

काठमाडौं / यही २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि भोलि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा पुरानो गठबन्धनका पाँच दलको बैठक बालुटारमा जारी रहेको छ । नेपाली कांग्रेससहित बैठक…

स्वा. बुबाको १५ औं पून्य तिथिमा विद्यार्थीलाई ट्रयाकसुट वितरण

धुलिखेल/ धनले मात्रै केही हुदैन तर मान्छेको जिवनमा सबै भन्दा ठुलो मन हुनु पर्छ भन्ने उदाहरण समाजमा भनिन्छ । भोज भतेर गरेर मात्रै पनि पित्रीले आनन्द पाउछन् भन्ने होईन । पित्रीको नाममा दिनदुःखीलाई सहयोग ग¥यो भने मात्रै पित्रीको आत्माले शान्ति…

२ जना पकेट मारा पक्राउ

काभ्रे / इलाका प्रहरी कार्यालय बनेपाले गाडिमा पकेटमारी हिड्ने २ जनालाई पक्राउ गरेको छ । धुलिखेल बाट काठमाण्डौ तर्फ जादै गरेको नं. नखुलेको भाडाको बसमा पकेटमारी भाग्दै गर्दा निजहरुलाई पक्राउ गरिएको इलाक प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम…

निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं/  राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सोमबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन प्रमुख…