After header
Browsing Category

Featured Breaking

२ बजे श्री एयरलाइन्सबाट सांसद भण्डारीलाई मुम्बई लगिने

काठमाडौं / नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर…

मकवानपुरमा तीन दिवशीय सालक दिवस मनाईने

बिश्वराम अधिकारी मकवानपुर/ मकवानपुरमा तीन दिवशीय शालक दिवश मनाईने भएको छ । हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो शनिवार मनाईने विश्व सालक दिवश यो वर्ष मकवानपुरमा तीन दिवशीय कार्यक्रम गरेर मनाईने भएको छ । यो वर्ष “सालक संरक्षणमा समुदायको…

दाउरा चिर्न जाँदा भिटियो घट्टेखोलामा माहादेवको आकृति देखिने गुफा

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ (साविक छत्रेबाझ) को घट्टेखोलामा माहादेव भगवानको आकृति सहितको नयाँ गुफा भेटिएको छ । माघ २ गते नमोबुद्ध १० का विनोद लामा आफ्नो नियमित काम गर्दै दाउरा चिर्न पुगेका थिए । लामाले आफ्नै नीजी…

प्रधानमन्त्री कार्यालयमा आन्दोलनरत चिकित्सकसँग वार्ता

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहानैदेखि आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता भईरहेको छ । माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई…

६ वर्ष मुनिका बालबालिकाको खेलकुद प्रतियोगिता सम्पन्न

बनेपा/ विभिन्न उमेर समुहमा जिल्लामा खेलकुद प्रतियोगिता हुने गरेपनि छ बर्षमुनीका बालबालिकाका लागि पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । बनेपामा पहिलो पटक पूर्व प्राथमिक कक्षामा अध्ययरत विद्यार्थीबीच किन्डर ओलम्पिक प्रतियोगिता भएको छ…