
Browsing Category
Featured Breaking
निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं/ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सोमबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन प्रमुख…
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न साढे चार बजे बस्दै
काठमाडौं / नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न साढे चार बजे बस्ने भएको छ । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।…
महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन
काठमाडौँ/ भोलि अर्थात फागुन ६ गते पर्न गएको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको…
बस दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौ/ नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।…
प्रहरीद्धारा बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ
काठमाडौँ / काठमाडौको बालाजुको माछा पोखरीमा भएको घटनामा संलग्न रहेका मध्ये प्रहरीले आज थप १५ जना पक्राउ गरेको छ । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५…