
Browsing Category
Featured Breaking
काभ्रेपलाञ्चोक जिल्लाका बचत तथा ऋण सहकारी साधारण सभा सम्पन्न
बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाका बचत तथा ऋण सहकारी सस्थाको २५औं सााधारण सभा सम्पन्न भएको छ । २५ औं सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रार नवराज घिमिरेले सहकारीले ग्रामीण समुदायका नागरिकको जीवनस्तर उकास्न निक्कै ठूलो योगदान दिएको बताए ।…
भीषण आगलागीबाट ७ घर जलेर नष्ट
काठडमाडौ / भीषण आगलागीबाट ७ घर जलेर नष्ट भएको छ भने अझै आगो नियन्त्रणमा आएको छैन् । तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा शुक्रबार भीषण आगलागी भएको छ ।
दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । वडाअध्यक्ष कृष्ण…
गठबन्धन ब्यूतिन प्रयास गदै बालुवाटारमा बैठक जारी
काठमाडौं / यही २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि भोलि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा पुरानो गठबन्धनका पाँच दलको बैठक बालुटारमा जारी रहेको छ ।
नेपाली कांग्रेससहित बैठक…
स्वा. बुबाको १५ औं पून्य तिथिमा विद्यार्थीलाई ट्रयाकसुट वितरण
धुलिखेल/ धनले मात्रै केही हुदैन तर मान्छेको जिवनमा सबै भन्दा ठुलो मन हुनु पर्छ भन्ने उदाहरण समाजमा भनिन्छ । भोज भतेर गरेर मात्रै पनि पित्रीले आनन्द पाउछन् भन्ने होईन । पित्रीको नाममा दिनदुःखीलाई सहयोग ग¥यो भने मात्रै पित्रीको आत्माले शान्ति…
२ जना पकेट मारा पक्राउ
काभ्रे / इलाका प्रहरी कार्यालय बनेपाले गाडिमा पकेटमारी हिड्ने २ जनालाई पक्राउ गरेको छ । धुलिखेल बाट काठमाण्डौ तर्फ जादै गरेको नं. नखुलेको भाडाको बसमा पकेटमारी भाग्दै गर्दा निजहरुलाई पक्राउ गरिएको इलाक प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम…