
Browsing Category
Featured Breaking
१ करोड ९६ लाख लागतको सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण
काभ्रे/ सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना सम्पन्न गरि समुदायमा हस्तान्तरण गरेको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ भाद्र महिनामा शुरु भएको आयोजना २०७९ पौषमा सम्पन्न भएको आयोजना हिजो अर्थात फागुन १८ गते एक…
प्रतिनिधि सभा बैठक चैत ५ गते पछि मात्रै बस्ने
काठमाडौं/ प्रतिनिधि सभाको बैठक अगामि चैत्र ५ गते पछि मात्रै बस्ने भएको छ ।आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।
संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा…
उपनिर्वाचनका लागि १८ दल दर्ता
काठमाडौँ/ चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका…
अध्यक्ष थापा सहित चार पत्रकार सम्मानित
काभ्रे । फोनिज काभ्रेका जिल्ला अध्यक्ष तथा नयाँ पत्रिका राष्ट्रिय दैनिकका काभ्रे जिल्ला संवाददाता इन्द्रबहादुर थापा सहित काभ्रेका चार पत्रकार पुरस्कृत भएका छन् । स्वर्गीय उर्मिला सापकोटाको स्मृतिमा स्थापना भएको ‘डाँडापारि पत्रकारिता…
पल शाह भोलि सोमबार रिहा हुने
काठमाडौं / नेपाली चलचित्रका नायक एवं अभिनेता पह शाह भोलि सोमबार रिहा हुने भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको…