After header
Browsing Category

Featured Breaking

बस दुर्घटना अपडेट : आफन्त कुरिरहेका आठ शव !

काभ्रे। मंगलवार साँझमा जिल्लाको बेथानचोक ४ मा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा मृतक सबैको पहिचान खुलेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकहरुको पहिचान खुलेको र शवहरु सबैको पोस्टमार्टम भइसकेको भन्दै शव आफन्तलाई बुझाउन…

काभ्रे बस दुर्घटना अपडेट: मृतक मध्ये १३ जनाको पहिचान खुल्यो

काभ्रे  । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझमा भएको रिजर्भ बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।  जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान सल्लाफेदमा भएको सवारी दुर्घटनामा…

बस दुर्घटनामा १७ जनाको मृत्यु दुई दर्जन धाइते

काभ्रे ।काभ्रे जिल्लाको बेथानचोक ४ चलाल गणेशस्थान स्थित छेवरमा गएर घर फर्किदै गरेको मावली टोली सवार यात्रु बाहक बस दुर्घटना हुँदा यो समाचार मंगलबार राती ९.१५ मा तयार गर्दा सम्म १८ जनाको मृत्यु भएको छ । माङलबार साँझको ६ बजेर १५ मिनेट जाँदा…

यात्रु बाहक बस बस दुर्घटना हुँदा दर्जनौं घाइते, थप खबर आउन बाँकि

बनेपा । काभ्रेको बेथानचोक ४ चलाल गणेशस्थान स्थित यात्रु बाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बेथानचोकबाट बनेपा आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको पुण्यमती यातायातको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना…

जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा आज जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका– ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा ९ जनाको मृत्यु भएको स्थानीय…