
Browsing Category
Featured Breaking
युवाकवि निर्भीकजंगको एकल वाचन सम्पन्न
काठमाडाैं /
काभ्रेली युवाकवि निर्भीकजंग रायमाझीको एकल बाचन सम्पन्न भएको छ। उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा उनको एकल वाचन सम्पन्न भएको हो।
८ वर्षदेखि काठमाडौंमा रहेर साहित्य केन्द्रित गतिविधि…
कर्णाली नदिमा डोजर खस्यो दुई जनाको मृत्यु, तीन बेपत्ता
तिन गम्भिर घाईते
कालिकाेट । कर्णाली नदिमा डोजर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । तिन बेपत्ता र तिन घाईते भएका छन । बहुचर्चित राष्ट्रिय महत्वको निर्माणाधिन फुकोट जलासययुक्त जलबिधुत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको हो ।…
समानुपातिक सांसदको सुची आज चार बजेर भित्र पेशगर्न आयोगको आग्रह
काठमाडौ/ समानुपातिक सांसदको सुची आज चार बजेर भित्र पेशगर्न आयोगले सबै दलहरुलाई आग्रह गरेको छ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन समानुपातिक सांसदको अन्तिम सुचि बुझाउने अन्तिम म्याद आज सकिदै छ । तर समानुपातिक…
किरात समुदायमा आजबाट उधौली पर्व सुरु
काठमाडौ।
उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले आजबाट मनाउँदै छन् । उधौलि पर्वलाई साकेला उधौली पर्वसमेत भनिन्छ । यसै अवसरमा नेपाल सरकारले देशभर आज सार्वजनिक विदा समेत दिएको छ ।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट…
जन्ती बोकेको गाडि दुर्घटना हुदाँ ५ को मृत्यु ९ जना घाईते
जनकपुरधाम/ जन्ती बोकेको गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाकारी दिएको छ । मृत्यु…