After header
Browsing Category

Featured Breaking

चिसोले मुगुका पहिरो पीडितको बिचल्ली !

मुगु । चुनाव सकियो तर नागरिकका दुःख सकिएका छैनन ।दसैं सुरु भएदेखि २४ गतेसम्म परेको अविरल बर्षाले मुगु जिल्ला पहिरोको जोखिममा पुगेको छ । मुगुका ३३ गाउँ पहिरोको उच्च जोखिममा छन ।  बाढी पहिरोले छायाँनाथ रारा नगरपालिकाका चार गाउँका स्थानीय…

कार्यालय प्रमुख कार्यालयकै छतमा झुण्डिएको अवस्थामा फेला !

काभ्रे/ खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरे झुण्डिएको अवस्थामा फेला परेका छन् । आज शुक्रबार दिउँसो १ बजे उनकै कार्यालयको छ्तमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय…

काभ्रेमा खसेको मतको ३२ हजार मत बदर

काभ्रे/  यही मसिर ४ गते सम्पन्न निर्वाचनमा काभ्रेमा ३२ हजार मत बदर भएको जिल्ला निर्वाचन कार्यालय काभ्रे जनाएको छ । केही दिन अघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रे जिल्लामा ३२ हजार चार सय ५५ मत बदर भएको निर्वाचन…

जिप दुर्घटनामा चार जनाकाे मृत्यु,आठ जना घाइते

नवलपरासी । (बर्दघाट सुस्तापूर्व) को धौवादीमा भएको जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ भने आठ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइते भएका सबैको पहिचान खुलेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६…

धनगढीमा निषेधाज्ञा जारी,पाँच जनाभन्दा बढी भेला हुन नपाउने 

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । बिहीबार धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपल चौतारीमा ग्रेडरले कुल्चिएर पञ्चोदय…