
Browsing Category
Featured Breaking
धनगढीमा ग्रेडरको ठक्करबाट विद्यालय हिडेकी बालिकाको मृत्यु
धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले ठक्कर दिँदा धनगढी–५ तारानगर बस्ने १४ वर्षीया चेतना साँउदको मृत्यु भएको हो ।
धनगढी…
दोलखामा रोकिएको मतदान बिहान देखि सुरु
काठमाडौं / यही मसिर ४ गते विवादका कारण रोकिएको मतदान दोलखामा पुन सुरु भएको छ । विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको दोलखा निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना…
किशोरीको घाँटी रेटी हत्या, एक किशोरी घाइते
बैतडी । बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ बर्षीया माया लुहारको हत्या गरिएको हो । सोही ठाउँकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता…
निर्वाचित भएको ३५ दिनभित्र खर्च पेश गर्न निर्वाचन आयोगको आग्रह
काठमाडौ / २०७९ मसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित सबै सदस्यहरलाई निर्वाचन खर्च पेश गर्ने आग्रह गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । प्रत्यक्षतर्फका…
गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो । शनिबार राति सवा ११…