
Browsing Category
Featured Breaking
काभ्रे प्रतिनीधि सभा १ बाट माओवादी केन्द्रका सूर्यमान दोङ (लालध्वज) दोस्रो पटक विजयी
काभ्रे । काभ्रे जिल्लाको प्रतिनीधि सभा १ नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । दोङले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम लामालाई पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय…
काभ्रे प्रतिनीधि सभा २ बाट एमालेका गोकुल बाँस्कोटा दोस्रो पटक विजयी
काभ्रे । काभ्रे जिल्लाको प्रतिनीधि सभा २ नेकपा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन् । बाँस्कोटाले आफ्ना निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईंलाई पराजित गर्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको…
काभ्रे क्षेत्र नं. १ प्रदेशसभा (क) बाट माओवादी केन्द्रका रत्न ढकाल विजयी
काभ्रे । काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) र बाम लोकतान्त्रिक गठबंधनका साझा उम्मेद्वार समेत रहेका रत्न ढकाल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
ढकालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले…
आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु
रौतहट । रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।
गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना…
झापा क्षेत्र नङ्गबर ५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी
झापा । झापा क्षेत्र नङ्गबर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।
निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट…