
Browsing Category
Featured Breaking
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधिसभा…
डडेल्धुरा : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
यसपटक उनले २५ हजार ५ सय ३४ मतसहित आफ्नो अपराजित यात्रा कायम राखे । देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई…
काभ्रे क्षेत्र नं २ का मतदाता भन्छन्,
बनेपा/ कसैले एक जेष्ठ नागरिकलाई सोध्छन्, ‘चुनावको माहौल के छ, बा ?’
घरको पेटीमा टुसुक्क बसेका उनले जवाफ दिन्छन्, ‘राम्रो छ बाबु’
फेरी उनलाई सोधिन्छ, ‘अरु के भइरहेको छ त ?’
उनले जवाफ दिन्छन्, ‘अब, ठिक छ, रुख चिन्हमा छाप लगाउने, शिव…
हिलिहाङका बिरामी उप्रेतीको उपचार खतिवडा को पहलमा नवजिवन परोपकारले गरिदिने
कृष्ण ओझा,२९ गते
पाँचथर, हिलिहाङ गाउँपालिका २ का ३० बर्षिय राम उप्रेती को उपचार महिला आयोगका सदस्य कृष्ण कुमारी खतिवडा को पहलमा नवजिवन परोपकार समाज काठमाण्डौं ले उपचार गर्ने भएको छ।
उप्रेती गत असार देखि मानसिक बिरा भइ काठको साङलो बाधिएर…
काभ्रेका बौद्धिक समूहको अपिल
बनेपा/ जिल्लामा कृयाशिल बौद्धिक समूहले संविधानको रक्षा र सुशाशनको लागि यसपटक लोकतान्त्रिक–बाम गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।शनिवार काभ्रेको बनेपामा सम्पन्न प्राध्यापक, शिक्षक, कानून व्यवसायी, इञ्जिनियर, पूर्व कर्मचारी, सुरक्षाकर्मी,…
जिल्ला व्यापी नृत्य प्रतियोगिता सम्पन्न
काभ्रे।
जिल्ला व्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।पनाैतीमा सम्पन्न प्रतियोगितामा बिद्यासागर स्कुल बनेपा प्रथम, नमाेबुद्ध मावि धुलिखेल द्वितीय, ग्रेसल्याण्ड बाेर्डिङ स्कुल साँगा तृतीय तथा सुर्याेदय स्कुल पनाैतीले सान्त्वना…