
Browsing Category
Featured Breaking
काभ्रे क्षेत्र नं. १ मा पूर्वमन्त्रीहरूबीच भिडन्त
काभ्रे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नचिकिदै गईरहेको छ । दलहरू र स्वतन्त्र उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्नको लागि घरदैलो अभियान गरीरहेका छन् । काभ्रे जिल्लामा प्रतिनिधि सभा दुई वटा र प्रदेश सभा ४ वटा रहेको…
ट्रकले स्कुटरलाई ठक्कर दिंदा २ मृत्यु
रासस
काठमाडौं । काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७…
भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते
, डोटी
डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरिक्षक नयन सिंह भाटका अनुसार मृत्यु…
समाचार र विज्ञापनहरु एकपक्षीय सम्प्रेषण नगर्न आग्रह
काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
सोमबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चार माध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी…
सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार
रुकुम पूर्व
रुकुम पूर्वः रुकुम पूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ५ की ३४ वर्षिया सावित्री गुरुङलाई लाई हेलिकप्टरबाट उद्धार गरि सुर्खेत पठाइएको छ ।
गए राति रुकुम…